Posted by: NayaSadak December 26, 2007
Homosexuality and Hinduism
Login in to Rate this Post:     0       ?        

के लाई आधार बनाएर हिन्दू धर्मको ब्याखा गर्ने।?????????????
ब्रह्निण र छेत्रीय हरु आफ्नो जात र बर्णको सम्भार मा अरु द्रविण जाती भन्दा धेरै अगाडि थिए।
शिक्षाको घाम यिनैले पाए र पछी पेवा जस्तो बनाए।
हुँदा हुँदा ब्रम्हिण र छेत्री हरुले मा त्र बेध पढ्नु हुन्छ भने।
सुद्र सबैको सेवा पात्र बनाए।
शिक्षा बाट बन्चित बनाइयो।
मुसल्मान बाट बच्चाउन केटा केटीमै विवाह गर्ने चलन बनाए।
यो आधार किटान भए पछी मात्रै हामी हिन्दू धर्म्को बारेमा बिस्लेसण गर्न सक्छौ।
अन्यथा हामी सबै शोषन मा परेका छौ र तेही बिध्वान्को शोषन लाई धर्म्को रुप मानेर बसेक छौ।
कसैले विवाह अगाडि साररिक सम्बन्ध हुनु हुँदैन भन्नु भयो।
तर कर्ण के का उपज हुन त?????????????
जती जती समाज सन्स्कारीत हुँदै गयो, शिक्षा सन्स्क्रित मा मात्रै सिमित भयो, अनी यो भाषा विद्वान ब्रामिण को एक्लौटी पेवा भयो। अनी सन्स्क्रित्मा जेजे लेखिदिए पनि धर्म भयो।
कही भनेका छन, ब्रम्हिण बाट निस्केको बचन नै धर्म हो।
यसरीनै हिन्दू धर्म को श्रीजना भएको हो ,

 तेसैले के लाई आधार बनाउने त्यो निर्क्योल गर्नु पर्‍यो पहिले।
नत्र हरेक सताद्बी मा विद्वान ब्रम्हिन्ले आफ्नो पक्षमा परेर त,  केही आफ्नै धुन मा जेलेखिदिये तेही धर्मको अन्स बन्दै आओ।

Read Full Discussion Thread for this article