Posted by: ritthe December 26, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        
हाहा हा
चित्रे ले भन्या जस्तै,हास्न पुग्या छैन साच्ची
भेलाको कुरा सम्झी सम्झी हास उठ्छ
ठुल्दाइको अनुभबको त बयान गरी नसक्नु
अब ढुङ्गा हान्या नै ४ बर्से अनुभव भनेपछी त पुगी गो नि

'वाह' भन्दा ठुलो 'बा' अरे ठुल्दाइ
आइया मरे म त
अहिले हसुर्दै छु, फेरी एक्कै छिनमा भोग लाग्ने भो हासेर
ठुल्दाइ को मेट्रो कार्डको सदुपयोग गर्ने आइडिया बा.... हाहा
ठुलि के गर्दै हो? आज साहु बुढाको घैटोमा घाम लाग्यो कि छैन?
भउते को भोज नि चाडै खान पायियो ऊसोभए, लौ खुशीकै खबर सुनाउनु भयो ठुल्दाइ ले
फेरी जिम्माल बा ले भउते केटी भ'को भे अहिले नि उडायेर लान्थे रे, त हमि भन्छ हमि छोर्थ्यो तभी हुजुर लानु हुन्थ्यो कि जिम्माल बुर्हो, बात् हिया छ हँ?



Read Full Discussion Thread for this article