Posted by: BKMailo December 26, 2007
BHOJPUR
Login in to Rate this Post:     0       ?        

आ“खा शिविर

भोजपुर -कास)- जिल्ला सदरमुकाममा मंगलबार निःशुल्क आ“खा शिविर सुरु भएको छ । दर्ीघकालीन रूपमा आ“खाको समस्या हटाउन हरेक वर्षनेत्र ज्योति संघ, हिमालयन स्वास्थ्य शिक्षा समाज र रेडक्रसले शिविर संचालन गर्दै आएका छन् । आ“खा शिविरका लागि जापानी चिकित्सक डा. जुनसुके आकुराको नेतृत्वमा सातजना विशेषज्ञसहितको टोली भोजपुर आएका छन् । पहिलो दिन भोजपुर बहुमुखी क्याम्पस मैदानमा भएको शिविरमा ३ सय ६० जनाले आ“खा परीक्षण र २० जनाको आ“खा शल्यक्रिया गरिएको नेपाल नेत्र ज्योति संघ भोजपुरका सचिव निमा शर्ेपाले बताए ।

Source:  http://kantipuronline.com/kolnepalinews.php?&nid=132441

Read Full Discussion Thread for this article