Posted by: uptowngal December 26, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

चित्रेले दाइलग्को कुरा गर्दा मलाईनी एउटा दाइलग लेख्न मन लाग्यो।( सबलाई बहिनी भन्दा ज्वाँई नै मन परेको )


पून्ते दा : यो ठुलि साह्रै नि पुल्पुलेको। सबैको कान्छी बहिनी अनी सबैले पुल्पुलार टाउकोमै तेख्न थालयो।
खै यो चै भाउते दाले हो कि बिर्खे दाले भनेको : ठुलि पुल्पुलेर पून्ते दाको ताउकैमा तेकिसक्यो।
पून्ते दा: मेरो टाउकोमा तेक्यो भनेता आँफै चिप्लेर लद्छ। मेरो चै होइन हाम्रो सोझो ज्वाँईको चै टाउकोमा तेकिसक्यो होला। ल ज्वाँई ठुलि लाई ठीक पर्नु पर्‍यो।
नेपे दा: ज्वाँई को टाउकोमा तेक्यो भने त ज्वाँईको दुम्सिको कडा जस्तो थादो थादो कपाल ले फेरी घोची हाल्छ नि।
नेप्ची भाउजी : एउटै भाको बहिनिलाई नि कती देखी नसहेको भने।
पून्ते दा: नेप्ची भाउजी धरै ठुलिलाई नपुल्पुल्याउनुस् फेरी हजुरकै कपालमा झुन्दिएलानी।
भाउते दा : हाम्रो सोझो ज्वाँईलाई पार यो ठुलि मातेको।
ठुलि : आफ्नी बुहिनिको सपोर्त नगरेर कता ज्वाँई को सपोर्त गरेको नि।
भाउते दा : अब बहिनी आर्काको ज्वाँई चै आफ्नो।
बिर्खे दा: ठुलि ज्वाँई साह्रै कुल लाग्यो। तिमी साह्रै भाग्यनामी राइछौ। एस्तो केटा भेट्न त साह्रै गाह्रो पर्छ।

Read Full Discussion Thread for this article