Posted by: world_map December 26, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

मैले सुनेका केही रमाइला डाइलगहरू:- (भिडियो क्लिप्स हेरेको छैन, आफैले सम्झे जति लेखेको)

"बुढा गीत गाउन पाइदैनँ!" ----- पून्टेदाइ, सब वेमा अन्ताक्षरी खेल्दा.
जबर्जस्ती गीतको बीच्चमा रोकेर 'ङ्' बाट पार्देको. 
अनि पून्टेनी भाउजूले 'ङ' बाट गीत गाउनु भाको 'ङ्यार्र ङ्यार्र ......."

"बा!" ------ राहुलदाइ, नेपे दाजीको गजल सुनेर.
" बा भनेको वा! भन्दा पनि दामी हो!"

"मलाइ अचम्म लाग्यो, यस्तो नाच्न जान्ने चित्रेले अहिलेसम्म केटी किन नपट्टाको होला?" ----- पून्टेदाइ, म:म: पार्टी पछिको डान्समा

"पून्टे बुर्होको पिछाडी बाल त छ!" -------- मदनवा, पून्टेदाइले यरपोटमा पिक अप गरेपछि।

"चित्रे सँधैं लास्टमा हुन्छ, अनि हराउँछ!" --------------ठूली, नयाँ खर्क घुम्दा म हराएर कुर्नु परेपछि।

अरू पछि...सम्झँदै राखुम्ला....

Read Full Discussion Thread for this article