Posted by: world_map December 26, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
रिट्ठे माराज, आउन त मन छ नि, तर नमिल्ने भएर पो। तैपनि सशरीर नआएनि मन चैं पक्कै आम्नेछ फेरी नयाँ खर्क!
ठूली, मैले नि पिएँ चिया। अहिले अड्डामा छु, फोटूहरू भाको सिडीहरू घरमै छ, भरे घर गएर पठाम्छु है सिगार खाको
फोटू! कस्तो लाग्यो त सिगारको स्वाद?
भ्याउते काजीलाइ बाटोमै फाल्देको रे? विचऽऽरो च्व च्व!