Posted by: uptowngal December 26, 2007
Login in to Rate this Post:
0
?
रित्थे के छ? अनी हिजो त मजाले ४ दिन को निन्द्रा पुग्ने गेरिसुत्नु भो होला नि४ दिन सम्म ३ घण्टा भन्दा बदी सुतेको भे के र। हिजो ९ घन्दा सुत्दा नि अझै निन्द्रा लगिरा छ मलाई त। रित्थे हेर्नुस् न बाटो भरी भाउते दा ले म सँग निउ खोजेर हैरान पारेकोle मैले त भाउते दालाई बिच बाटोमा फाल्देर एक्लै दि सि गए। अब पून्ते दा ले मलाई जिम्मा लगार पाठकओ भाउतेलाई कता फाल्दियो भनेर मार्ने भो।