Posted by: dipika02 December 25, 2007
एक्लोपन
Login in to Rate this Post:     0       ?        

timetraveller jyu,
टिप्पणीका लागि धन्यवाद। मेरो भनाइ पनि त्यही नै हो, संसार को जुनै कुनामा बसे पनि आफन्त बाट टाढा भएपछी धेरै कुरा टाढिदो रैछ ।

parikalpana jyu,

मिठो कबिता को लागि धन्यबाद। हजुर को कबिताले मेरो कथामा अरु रंग भरिदिएको छ। आशा छ हजुर को कबिताहरु अरु पनि पढ्न पाइयोस।

दिपिका

Read Full Discussion Thread for this article