Posted by: parikalpana December 25, 2007
Login in to Rate this Post:
0
?
अंध्यारो कोठा, अंध्यारो मन, थाकेका पाइला भारी तन
जिउन् याहां साह्रै गारो हुदों रैछ एक्लो जीबन
आफन्त को मायां, आफ्नो पन, कती प्यारो धन
महशुस गर्छु आज फेरी बिबशता टाढींदा त्यो न्यानो पन
दिपिका जी,
राम्रो स्रिजना राम्रो स्रस्टा को पढें खुब लगायर मन,