Posted by: ritthe December 25, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        
सबैलाई नमस्ते
चौतारी भेला पनि सक्कियो--पाहुनाहरुलाई पनि बिदा गरियो
२/३ दिन बितेको पत्तै भएन
सबै जाना सोचेको र सुनेको भन्दा अझ बढी नै रमाइलो लाग्यो, भनौं तेस्को बर्णन गर्न शब्द नै भेटिएन
शायद धेरै नै मेल मिलाप र रमाइलो सँग बिताएको हुनाले अन्त्यमा बिदा हुने बेलामा कता कता नराम्रो लाग्यो
सबै को दिन राम्रो हुँदै होला

Merry Christmas !
Read Full Discussion Thread for this article