Posted by: Sammukh December 25, 2007
Login in to Rate this Post:
0
?
कवीताको मर्म गहिरो छ । एक हराएको नेपाली खोजेको छ कवीताले । विदेशमा विदेशी रक्सि र विदेशी सन्स्क्रीतिमा हराएको नेपालीको मनलाइ नेपालप्रती उन्मुख गराउन खोजेको छ कवीताले । कवी स्वयम् नै नेपाली भाषाको ग्याता भएको देखिएको छ कवीतामा । विदेशमा बसेर नेपाली भाषा बोल्न र लेख्न जान्नु एक नेपालीको प्रमुख र एउटै मात्र परिचय हो । नेपालमा जन्मेको आधारमा मात्र नेपाली भैदैन भन्ने कुरा कवीताले व्यक्त गर्न खोजेको भान हुन्छ।