Posted by: timetraveller December 25, 2007
एक्लोपन
Login in to Rate this Post:     0       ?        

दिपिका, यहाँ को यो सानो छोटो मिठो कथा सुनेर साह्रै आनन्द लाग्यो। साँचैनै, अमेरिका, बेलायत, जहाँ बसेपनि, घरबाट टाढा भएपछि आफ्न्तको माया चिन्न केही समय लाग्दो रैछ।

Very well written. Keep it up

Read Full Discussion Thread for this article