Posted by: crazy_love December 24, 2007
Login in to Rate this Post:
0
?
धन्यबाद साथीहरु एहाँहरुको प्रतिक्रियाको लागि,
जब म यो कथा पोस्ट गर्दैथे, मलाइ कता कता डर लागीरहेको थ्यो। कतै कथाको अर्थ बिग्रने त होइन। मेरो कल्पनामा प्रेमको कुनै सीमित परिभासा हुन सक्दैन र। येस कथाको 'प्रेमी' को प्रेम भिन्दै प्रकारको छ I am crazy, ...I? अलिकति divine र अलिकति virtual जस्तो। मलाइ खास शब्द आएन लेख्नलाइ। अनि फेरि कहिलेकाहि हामी infatuation लाइ पनि love भनेर confuse हुन सक्छौं। जे भए पनि प्रेममा अलौकिक शक्ति हुन्छ र रमाइलो अनुभुति पनि हुन्छ।
Thanks again for your great support,
CL