Posted by: Nepal ko chora December 24, 2007
मैले नभेटेको प्रेमी।
Login in to Rate this Post:     0       ?        

CL,

सराहनिय प्रयास छ; अलि फरक खाल को अनुभुती पस्किनु भएको रहेछ। सम्बाद शैली को भिन्दै प्रयोग को लागी मुरी मुरी धन्यबाद। बेला बेला मा खुराकहरु पस्किदै गर्नुस, नत्र हामी जस्ता पाठक कुपोशणको सिकार हुन बेर छैन।   

Read Full Discussion Thread for this article