Posted by: Deep December 24, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        
भोजाँ जानीहरुले कसरी चौतारीलाई चटक्कै माया मारेछन नी हरे! अरु केई नहुँदा मात्रै चौतारीको पिङ्ग मच्चाउँदा रे छन -- चौतारी मेला भर्न महारथीहरु हिनेसी यो गाममा निषेधाज्ञा लाग्या जस्तो हुँदो रे छ -- चौतारीका सातदल उनै रहेछन।
Read Full Discussion Thread for this article