Posted by: Nepal ko chora December 24, 2007
सोचे जस्तो हुन्न जिवन………..
Login in to Rate this Post:     0       ?        

kancha01,

नेपालीमा कथा लेख्ने यो मेरो प्रयास हो भन्नु पर्यो (पहिलो त केवल लघुकथा मात्र थ्यो)। सायद एकै सासमा पुरै कथा लेखेर सकाउन सक्ने साहस अनि धैर्य म मा उम्री सकेको छैन। सोच्दै लेख्न निकै गारो हुने रहेछ।  तर धन्दा न मान्नुस, बाकी भाग पनि छिटै पस्किने जमर्को गर्ने छु। तर अर्को भाग लेखिसक्न लाइ त नया बर्षसम्म कुर्नै पर्छ जस्तो छ। 

 

दिपिका,

तपाइका ति प्रेरणादायक २ पंक्ति प्रति म सारै आभारी छु। अर्को भागलाइ चाइ केही दिन कुर्नै पर्ला।

तपाइको कथापनि उस्तै भए एसो मौका हेरेर एता तिर टासिदिम न। तपाइ का कथाहरु पलेटी कसेर पढ्ने म जस्ता तपाइका धेरै पाठक खुसी हुने थे होलान।

 

कलेजो,

"बहुप्रतिभाशाली" जस्तो भारी बिशेषणको हकदार सायद म छैन। कबिताचाइ १-२ ओटा कहिले काही कोर्ने जमर्को गरे पनि नेपालीमा कथा लेख्ने साहस म मा पलाइ सकेको थिएन। सायद साझाका कथाकार हरु को प्रेरणाले होला, कथा कोर्ने पहिलो प्रयास गर्दै छु। एसो केहि कमी-कमजोरी भए तपाइहरुको सुझाब अनि सल्लाहको आसा गर्दछु।

Read Full Discussion Thread for this article