Posted by: dipika02 December 24, 2007
एक्लोपन
Login in to Rate this Post:     0       ?        

दीप,

टिप्पणीका लागि हृदयदेखी मुरी मुरी धन्यवाद।
हुन त यो सबैको साझा आँगन हो तर मेरो आँगन भनिदिनु भएको मा खुशी लाग्यो र मेरो आँगनमा उभिएर हजुरले आफ्नु धारणा बेक्त गर्दा मलाई अबश्य कुनै आपत्ति हुनेछैन।

दिपिका
Last edited: 24-Dec-07 09:34 AM
Read Full Discussion Thread for this article