Posted by: nepalean December 24, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

सम्मेलन जान नपाको  झोकमा हाम्ले नु फुन सम्मेलन अरेम केरे ठुली र रिठ्ठे संग। फुन बाटै भे ने खानेकुरो खाइयो, सारै मिठो रैछ दाइ भाउजुले पकाको।

थुप्रै फुटो खिचेका छन अरे, यसो मिलाएर हेर्न पाइन्थयो कि ?

Read Full Discussion Thread for this article