Posted by: Ishwor December 23, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

हन चौतारी भेला भ'सि झन् रमाइलो हुनु पर्ने हैन र भन्या? सब जना कता मुन्टेचन् सुनसान छ त ओ चौपारी। भेलाको भिड्यो पुनि राख्नु परो। खालि प्रगति बिबरणले केइ नाप्तैन हामी जस्तो भेलाँ सामिल हुन नसक्ने, नयाँ खर्कबाट टाढा बस्नेलाई केइ मज्जै भे'न नि। लौ अरु गाम्ले हुरले पुनि माग राख्नु परो। बरु चौपारिमा बसेर टायर बाल्न परो भने, नारा जुलुस लगाम्न परो भने पुनि म चैं तम्तयार भर बसेचु।

:-)>

Read Full Discussion Thread for this article