Posted by: ritthe December 23, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        
नमस्ते सबैलाई
सबैको सप्तान्त राम्रै हुँदै होला !
होलिडे राम्रो सँग बिताउनुहोस् यहाँहरुले पनि!
बहुचर्चित चौतारी भेलाको एक सदस्य आफु पनि भएकोले आईतवारको कार्यक्रमको अप्डेटका केही लाइन:-


१. सेन्ट्रल पार्कको अवलोकनको साइत आज परेको
२. रकफेलर सेन्टरमा बडेमानको क्रिस्मस ट्री को अवलोकन साथै आसपास का द्रिस्यहर को बिस्त्रित अवलोकन
३. साँझ परेपछी टाईम्स स्क्वारको झिलिमिलीमा सम्पूर्ण चौतारी सदस्य मिली मिली गरेर अनी बेलुकी पख नेपाली गीत गजल सुन्न जानी  कार्यक्रम
बाँकी पछी
नमस्ते!
Read Full Discussion Thread for this article