Posted by: Antagonist December 23, 2007
एक्लोपन
Login in to Rate this Post:     0       ?        
लेखिका जि
अर्को कथा कहिले पोस्ट गर्दै हुनुहुन्छ ।
अनी हजुर ले भन्नु भको पनि ठिकै सबैलाई खुशी पर्न सकिन्न भनेर।
आशा छ अर्को राम्रो कथा पढ्न पौछु भनेर।
माफ पौ हजुर लाई अगाडि को पोस्ट म के के भने ।All I want you to keep writing.  
मैले के के भनेर हजुर को मन दुकाएको ले यो मेरो तर्फ बाट हजुर लाई 
Read Full Discussion Thread for this article