Posted by: world_map December 23, 2007
Login in to Rate this Post:
0
?
नमस्ते गाम्लेहरू!
नयाँ अपडेट!
हिजो बेलुकि पून्टेदाइको घरमा भव्य पार्टी सम्पन्न भयो।
भौतेकाजीका लोकगीत, पूनटे बुह्रोको प्यारोडी गीत र चुट्किला, म्याड्डू भैयाको गाना बिर्खे दाइको नलीखुट्टाको ब्यथाको बिस्तृत विवरण, नेपेदाजीको गजल, राहुलदाइको ३६ वर्षे ईलाहावादी गफ,अन्तरे दाइ र रिठे दाजूका मीठा गीत, दाने, चित्रे, पून्टेनी भाउजूको तास,
ठूलीको ताआआआआ,अरू भाउजूहरुको गफले पार्टीमा रौनक थपेको थियो। अरू अपडेट पछि गर्दै गरूम्ला।
Last edited: 26-Dec-07 08:44 AM