Posted by: dipika02 December 22, 2007
एक्लोपन
Login in to Rate this Post:     0       ?        

Antagonist jyu,

तपाइ एउटा पाठक हो र म त्यस्को आदर गर्छु, सबैलाइ सबै कथा मन पर्नै पर्छ भने छैन, साझा सबैको साझा हो यहाँ कयौ यस्ता पाठखरु हुनुहुछन् जस्लै मेरो यो कथा मन परेको छ। मेरो धारणा बुझ्न खोज्नु भएको हो भने मैले सबैखालको कथा प्रस्तुत गर्न खोजेकि हुँ सधै america आएको कथा लेख्यो भने पाठकहरुलाइ नरमाइलो लाग्छ, तपाइले आफैले भन्नु भयो मेरो पहिले को कथा राम्रो थियो त्यसो भए कसरि अहिले भन्नु हुन्छ मैले जे लेखे पनि हुन्छ भनेर सोचेँ ।  तपाइले बुझ्नु पर्ने हो कि एक चोटि पठाकहरुको माया पाएपछि गुमाउने डर सबैलाइ हुन्छ, यो साझा म कयौ येस्तो पाठक हुनुहुन्छ जस्ले आफ्नु किम्ति समय निकालेर पढ्नु भएको हुन्छ, मैले त्यो बुझेकि छु, लेख्दै जादा राम्र नराम्र सबै खालका कथा लेखिन्छ, के थाहा तपाइलाइ मन नपरेपनि अरुलाइ मन परेको छ कि?

मलाइ आफ्नु धारणा दिनु भयो खुशि लाग्यो तर माफि पाँउ म सबैलाइ खुशि बनौन सक्दिन। यो कथा पछि मैले emails पाएँ जस्मा पाठकहरुले आफ्नु जिवन महशुस भएको कुर जनाउनु भयो, मेरो प्रयाश् पनि तेहि हो धेरै प्रकारका पाठकहरुको मनमा बस्ने, म यो भन्दा बढि अरु केहि भन्न सक्दिन।

बाकि रह्यो Deep and Sum_off  को कुरा उहाँहरु सँग त म हरेक पल सिकिरहेकि हुन्छु, म पनि एकदिन उहाँहरु जस्तै उत्क्रिस्ण श्रेणि को लेखिका हुन चहन्छु।

तपाइले मेरो मन दुखाउनु भएको छैन, तपाइले आफ्नु धरण बेक्त गर्नु भएको हो र म तेस्को आभारी छु, चाहन्छु कुनै दिन् तपैलाइ मन पर्ने कथा लिएर आउन सक्षम हुँ।

 

Last edited: 22-Dec-07 05:42 PM
Read Full Discussion Thread for this article