Posted by: Antagonist December 22, 2007
एक्लोपन
Login in to Rate this Post:     0       ?        

लेखिका जियु
माफ गर्नु होल मैले एदी तपाईंको मान दुकाको भए।

मेरो त्यस्तो मनस्थिती नै थिएन।

हो मन्छु हजुर का कथा हरु धेरै जस्ता राम्रा नै थिए तर हजुर को

यो कथा पढेर मलाई हजुर एउता सान देखौने लेखिक को महसुस भयो।

लेखिक जिउ तपाईंक पहिले क कथा हरु निकै नै राम्रा थिए अनी तपाईंले सोच्नु भयो कि साझा

म जे लेखे पनि यहाँ का कन्या रशी क केटा हरुले मान परौछ ।

तर तपाईंको धारणा गलत हो। यहाँ म जस्ता थोरै सिङ रशी भएका केटा हरु पनि छ न्

जस्ले हजुर क स्टोरी हरु मन देखी पढ्छ न् ।हो मैले हजुर को unnecessary assumption बनाये

तेस्को लागि माफि पौ।अनी मैले तपाईको धेरै कथा हरु पढेर तपाइ येक् धेरै नै माया गर्ने बाबा को

छोरी हुन्हुन्छ भन्ने कुर पनि बुझे। खुशी लाग्यो नत्र यो साझा नगरि म बुवा को कथा पढ्न पायो

भने i miss my dad bhandai कम्प्युटर अगाडि बसेर धुरु धुरु रुने रुन्ची हरु पनि छ न्। तेसैले लेखिक जि आशा छ हजुर को

अर्को कथाले फेरी मेरो मान ले तपाईंको पूजा गाह्रोस्।नत्र यो साझा दत कम म आएर यहाँ क दादा हरु सँग कुर गर्ने टाईम छैन्।फेरी पनि

भन्छु लेख्नुस् एउता राम्रो कथा फेरी नेपाल म तपाई को घर म मग्न अको केटा को america ko trip जस्तो।

उ अयो मलाई कस्तो लाज लग्यो,ख बस्ने भन्ने भन्ने उस्लाई, एअरपोर्ट म लिना गको एक्स्प्रेसेन हरु hahaha...

त्यस्तो नै लेख्नु छ भने हजुर को कलम बन्द गर्नुस्।

ra siknus aru ramro story teller haru -Sitara,Deep,sum off and sajha gazar sanga

kasari lekhney bhanera.Maaf pau lekhika Jiu

हजुर लाई नब बर्ष को शुभ कामना।


 
Read Full Discussion Thread for this article