Posted by: dipika02 December 22, 2007
एक्लोपन
Login in to Rate this Post:     0       ?        

antagonist jyu,

"कथा ठिकै हो।एक्दमै राम्रो हो भनेर झुत्तो पनि भन्न मिल्दैन।"
धेरै धेरै धन्यबाद साच्चो भन्नु भएको मा, यहाँ को कुरामा म पनि सहमत छु
"U S मा बसेको सबै नेपाली हरुको एउता कथा मात्र हो।"
त्यहि सोचेर यो कथा लेखेकि हुँ
"मन्छु लेखिका ले अर्कै राम्रो स्टाईल म लेख्नु भयो तर तेती सरहै पनि राम्रो छैन कि"
त्यो म जहिले भन्छु मेरो बिषय साहित्य होइन, म अजै सिक्ने प्रयाश् मा छु
"लेखिका लाई अरु केटाहरु ले अर्को थ्रेड म बेस्ट व्रितेर् अफ साझा भनेर नोमिनते गर्न मिल्दैन।"

त्यो म केहि भन्न सक्दिन किन भने म नै यहाँ को कुरामा सहमत छु

"येस्तो स्टोरी त म हरेक् राती लेक्छु मेरो दिअर्य् मा । लेखिका जि हजुर् को स्टोरी बाट थाहा हुन्छ हजुर् येक्दमै अल्छि कहिले रूम् सफा नगरने र फोरी केति हुनुहुन्च"

त्यो तपाइको अनुमान बिल्कुल्लै अलग हो, म मेरो कोठ सफा नभएसम्म त्यो कोठामा बस्न सक्दिन, यो कथा पुरै मेरो होइन, सफाई केटि मात्र होइन केटाहरुको लागि पनि धेरै जरूरत छ र मेरो बाबा आमा ले मलै सफाइ को राम्रो शिक्षा दिनु भएको छ, रह्यो अल्छि को कुरा, सायद् अल्छि भएको भय म यो साझा मा कथा लेख्नु सट्टा सोफाना बसेर टि भि हेर्थे होला

"तपाईंलाई एस्तो एक्लोपन महसुस भको छ भने भोलिको टिकेट कातेर नेपाल जानुस् साझा दत कम मा आएर एस्तो वैयात  टि।भी सेरिअल जस्तो कथा पोस्ट गर्नु भन्दा।"

सायद् तपाइले फेरि बुझ्नु भएन, मैले मेरो एक्लो पन् को कुर गरेकि होइन, मैले यो तनाब् ग्रशित् दुनियमा एक्क्लोपन् रुचाउदा परिवर् को मान्यता बिलिन भएको लेख्न खोजेकि हुँ र तपाइले सायद् सिकाउनु पर्दैन होला मलै टिक्केत् काटेर नेपाल जान त्यो त म मिले सम्म हरेक बर्ष जान्छु मेरो परिवारलाइ भेट्न

"अशा छ अर्को पल्ट एस्तो स्टोरी साझा दत कम मा लेख्नु हुन्न भनेर।धन्यबाद"
कथा लेख्दा सधै राम्रै हुन्छ भन्न सकिन्न, जस्ले भोगेका छन् उनिहरुलाइ यहि मन् पर्छ, नभोकालाइ दिक्क लाग्छ, म मन्छु सायद् सबैलाइ खुशि बनाउन सकिदैना

तपाइको टिप्पणि मेरो लागि प्रोत्शाहना को ठुलो मार्ग बनेको छ धन्यबाद्।  कुनै दिन तपैलाइ मन् पर्ने कथा लिएर आउने प्रयाश गर्नेछु

दिपिका


 

Last edited: 22-Dec-07 01:17 PM
Last edited: 22-Dec-07 01:26 PM
Read Full Discussion Thread for this article