Posted by: Antagonist December 22, 2007
एक्लोपन
Login in to Rate this Post:     0       ?        

कथा ठिकै हो।एक्दमै राम्रो हो भनेर झुत्तो पनि भन्न मिल्दैन।

USA मा बसेको सबै नेपाली हरुको एउता कथा मात्र हो।

मन्छु लेखिका ले अर्कै राम्रो स्टाईल म लेख्नु भयो तर तेती सरहै पनि राम्रो छैन कि

लेखिका लाई अरु केटाहरु ले अर्को थ्रेड म बेस्ट writer अफ साझा भनेर nominate गर्न मिल्दैन।

येस्तो स्टोरी त म हरेक् राती लेक्छु मेरो diary मा । लेखिका जि हजुर् को स्टोरी बाट थाहा हुन्छ हजुर् येक्दमै अल्छि

कहिले रूम् सफा नगरने र फोरी केति हुनुहुन्च

छोरी मान्छे भएर अली सफा बस्ने गर्नुस्।माफ गर्नुस् मलाई तपाईंको जिन्दगीको बारेमा केही

चसो त छैन तर तपाईंको कथा पढेर मलाई एस्तो फीलिङ आयो।

तपाईंलाई एस्तो एक्लोपन महसुस भको छ भने भोलिको टिकेट कातेर नेपाल जानुस् साझा दत कम मा आएर एस्तो वैयात  टि.भी सेरिअल जस्तो कथा पोस्ट गर्नु भन्दा।

अनी यहाँ को बोका हरु ,just because she is female writer, all guys are trying to impress her

with writing flowering language hahha..कोही कोही ले त आज inspired by Deepika लेख्छु रे hahaha।

माफ गर्नुस् लेखिका जि मलाई त तपाईंको कथा पढेर यस्तै लग्यो।बरु पहिला तपाईंले लेख्नु भाको कथा हरु राम्रो थियो।

अशा छ अर्को पल्ट एस्तो स्टोरी साझा दत कम मा लेख्नु हुन्न भनेर।धन्यबाद

Read Full Discussion Thread for this article