Posted by: भउते December 22, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

गुट मोर्णीङ चौतारी !

सबै भन्दा पहिले मलाई जन्मदिनको शुभकामना दिनुहुने सबै मित्रहरुलाई मेरो ह्रदय देखिनै धन्यबाद। तपाईँहरुको शुभकामना मेरो लागि धेरै महत्वपूर्ण छ। ब्यस्तताले गर्दा आफूले शुभकामना दिन नभ्याउने तर शुभकामना हरु पढ्नेलाई नि धन्यबाद।  

अँ साँच्चि, चौतारी भेला अपडेट:

हिजो चित्रेले भनेका गाम्लेहरुको सौहाद्रपूर्ण वातावरणमा वार्तालाप भो। 

आज चैँ एउटा ग्याङको बिहानै उठेर "खैरेनीमा गेट" मा डान्स हुँदैछ।   अर्को ग्याङ फ्वाँस फ्वाँस निदाइराखेका छन जस्तो छ।

Read Full Discussion Thread for this article