Posted by: world_map December 22, 2007
Login in to Rate this Post:
0
?
नमस्ते गाम्लेहरू!!!
नयाँ अपडेट!
नयाँ खर्कमा हाम्रो जमघट भो!
पून्टेदाइ, भौतेकाजी, राहुलदाइ, नेप्चि भाउजू, रिट्ठे, ठूली, दाने, म(चित्रे) को भेट भो।
अब सुतान दिनु परो! भोलि अर्को अपडेट गर्नेछु।