Posted by: miss_ me December 21, 2007
एक्लोपन
Login in to Rate this Post:     0       ?        

दिपीकाजी,

 अब म चै  चुप चाप पढ्छु मात्रै  । केहि भन्दिन  हउरको रिस त मेरो भन्दा नि कडा रहेछ

 अघि मैले लेखेको कुरो बिर्से:) सच्चि के लेखेकिम रे अघि मैले ?

  जेहोस मलाई निकै मनपर्यो यो पनि। हो नि त बाबा आमा को माया र संझना त  उत्तिकै हुने रहेछ   मलाई पनि यो ठाउँ मा सबै पुगेर पनि बाबाआमाको साझ बिहानको रेख देख र माया   निकै खट्किन्छ।

 

Read Full Discussion Thread for this article