Posted by: Amazing December 21, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        
ए रातामकै, यो भेला त साच्चिकै पो रहेछ, खै अब आफ्नो त फुटेको खप्पर कसैलाइ भेट्न पाको छैन, नमरे बाचे दैबले साचे कुनै दिन अवश्य भेट् होला....
सबै दौतरीहरुलाइ जलपान समारोहको हार्दिक शुभकामना तर फोकटमा पायको भनेर धेरै तीन्पानि नखानु हे हे
 अनि हाम्रो बिर्थ्डे बोय् भौते काजीलाइ जन्मदिनको शुभकामना getting Older and Less Wiser

Nails, happy birthday to u too...ajakal kata ho ke..

Read Full Discussion Thread for this article