Posted by: Birkhe_Maila December 21, 2007
Radio Nepal Nostalgia
Login in to Rate this Post:     0       ?        

"पातलीss! ए पातलीss!...यहाँ मेरो कोट छैन, कमिज छैन, यो घरको चालै बेग्लै छ!"

" उहि श्रेष्ठ टेलरिङ्ग बागबजार जाने नि....."

-----------------

"ट्याक्सि कुन टायर छ यसमा?"

"गोरखकाली टायर छ"

"मेरो पनि कारमा गोरखकाली टायर छ"

"बुद्धि पुर्याउनुभो"

-----------------

"टिम्बा सिरक!! टिम्बा सिरक!! टिम्बा सिरक!!"

"यो टिम्बा सिरक भनेको के हो?"

"कपासलाई जालि बुनि बनाइएको टिम्बा सिरक अत्यन्त मुलायम र न्यानो हुन्छ"

" अनि कहाँ पाइन्छ नि?"

"प्रदर्शनी मार्ग, पद्मोदय स्कुल भवनको अगाडि मात्र पाइन्छ"

 

Read Full Discussion Thread for this article