Posted by: world_map December 21, 2007
Login in to Rate this Post:
0
?
हा हा! रिट्ठे!
लौ अब चौतारी भेलाको अपडेट शुरू भो!
भर्खरै प्राप्त जानकारी अनुसार ठूली घरबाट प्रस्थान गरिन्।
भौते अघि ११ बजे नै टिरेनमा गुडिसके।
पून्टेदाइ काम गर्दै, फून गर्दै, टेक्स्ट पठाम्दै छट्पट् गर्दैछन्।
म चैं एकछिन सुत्छु भन्दा नि सुत्न नसकेर टाइम हेर्दै बसिराछु।
अरू को को के के गरिराछन्, कहाँ छन्, था' पाएसम्म अपडेट गरम् है!