Posted by: ritthe December 21, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

हो नि माकुरे सबै कुरा बिचार पुर्‍याउनु पर्‍यो नि, तर केही छैन शारिरिक सङ्लनता नभये नि मानशिक त छ नि
चित्रे, सुतान दिने त हो नि फेरी १५ गते मा हरी बङ्स सुत्या जस्तो भएर छुट्ला नि फेरी फ्लाईट स्लाईट होस् गर साथी
ल राम्रो सँग आउ, शुभ यात्रा

Read Full Discussion Thread for this article