Posted by: world_map December 21, 2007
Login in to Rate this Post:
0
?
रिट्ठे, म यहि छु, घरबाट काम गरिरा'को अझै।
पाँचबजे काम सकिने बित्तिकै निस्कने योरपोटको लागि।
मलाइ निद्रा पो लाग्न थाल्यो, एकछिन सुतान दिनुपरो, घरबाट काम गर्नुको फाइदै यहि हो नि!