Posted by: ritthe December 21, 2007
Login in to Rate this Post:
0
?
ए ठुलि के छ ताअाअाआ? आज तिम्रो बुढोको घैटोमा घाम लागेन?
आज झन १ बजे नै घर जाउ भन्नु पर्ने दिन, केही भनेन छन त बुढा ले? तेइ भ'र हाम्री ठुल्नानी अघी देखी किन ठुस्स ला'र बस्या भन्छु नि!
दोश्रो राउन्डको नमस्ते सबैलाई
माकुरे के छ हौ खबर? धेरै पछी दर्शन पायियो नि गाठे!
अरु सबै खै कता?
ठुल्दाइ खोइ? जिम्माल बा खोइ? चित्रे खै?
ठुलि कती बजे गूड्ने पिलान भयो त?