Posted by: Asrin December 21, 2007
सुझाव चाहियो
Login in to Rate this Post:     0       ?        

आमा र बुवा लाई नेपाल बाट के विसा मा लेउन्दा लामो समयए राखन मिल्छ होल। मेरो आफ वन विसा हो र मेरो रेसेअर्च अस्सिस्तन्त्शिप छ। सुजाब को आसा छ बाऔ र आमा लाई बुदेस काल्मा एक्लै नेपाल मा छोड्न मन पनि छैन र मलाई पढ्न मन पनि छ
के गर्ने होल

Read Full Discussion Thread for this article