Posted by: Rahuldai December 21, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        
लौ १ हफ्ते बुढो नि आइपुग्यो चौतारीमा। बिर्खे बा हिजो नि झ्याप? फोन नै न उठाउने ब्रतमा कि?
रिट्ठे, तारेमाम्। ठुलीले त आजै नयाँ खर्क लाग्ने भन्छे, अब आफु परियो शरणार्थी, आजै भेट होला नि पट्ठो मान्छे संग।
Read Full Discussion Thread for this article