Posted by: ritthe December 21, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

ठुलु मैले नि दर्शन फर्काये
सञ्चै छौ बा? हुनै पर्‍यो नि भब्य योजना जो निक्कै नजिक आएको छ
ठुल्दाइ, ग्वाँचे, चित्रे, भउते, माकुरे सबैलाई जदौ
चित्रे र भउते सँग हिजो राम्रो कुरा गर्न पायिन, भरै गरम्ला फोन है हजुर
नाइ नाइ भरै त एक जाना हुरुरुरु अर्को गुडुडु गर्दै गर्या बेला कता फोन गर्नु
दिमाग पनि मेरो उफ्फ्फ

Read Full Discussion Thread for this article