Posted by: Birkhe_Maila December 21, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

लु भउते बुढेसकालको जन्मदिनको शुभकामना छ! म भन्दा जम्मा हप्तादिनले कान्छो रेछौ ठिटै छु भनेर फुर्ति लाउँछौ!

भनेसि आज अन्मरिने भयौ हैन यता? लु मोज गर, भोज गर पकेटमा मनि लोड गर!

म नि भोलि बेलुइखेर सम्ममा घिस्रिँदै आइपुग्छु।

ठुल्दाईलाई तारेमाम, ठुलिलाई छन्त छुजुला? रिट्ठेलाई छु ख पासा? चित्रेलाई म्ह फुला, ग्वाँचेलाई अस्लम आलेकुम! के गर्छौ  ग्वाँचे अलि टाढा भइयो हामि, अर्को पालि भेट होला। नेपाली लेखेको राम्रप लाग्यो!

माकुरे, हैन भेला त साँच्चिकै गर्न लाग्य हो नि! 

Read Full Discussion Thread for this article