Posted by: ritthe December 21, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

शुभ प्रभात
हाम्रा प्रिय मित्रहरु
भउते तथा नेलु
को जन्मोत्सवको उप्लक्ष्यमा सुस्वास्थ्य र दिर्घायुको मंगलमय शुभकामना

सफलता ले सधैं पाइला चुमोस

कुदृष्‍टि कसैको नपरोस

सबै गाउले साथीहरुलाई नमस्ते


Read Full Discussion Thread for this article