Posted by: dipika02 December 20, 2007
मेरो अनुमानमा सझा बासि
Login in to Rate this Post:     0       ?        

नेपाल को छोरा ज्यु, म सायद पढाईलाई अली बढि ध्यान दिन्छु भन्नु पर्ला भन्दा खेरि, मेहनत बढि गर्छु त्यो चैं निर्धक्क सगँ भन्न सक्छु।

सुन्तले ज्यु, सायद मैले बोल्नै नपर्ने ठाउँमा बोलेकि झैँ लाग्यो अहिले मलाइ, माफि पाउँ है, हुन पनि उमेर घटि बढि ले के नै गर्छ र? आफ्नु समय निकालेर सम्झिनु भयो त्यहि नै ठुलो।

दिपिका
Read Full Discussion Thread for this article