Posted by: SurNaTal December 20, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

चित्रे र रिठ्ठे लाइ support को लागि धन्यबाद।

अनि ठुल्दाइ, रमाइलो त गर्नै पर्छ जम्घटमा, यो update त खालि यसो कुरा मा कुरा मात्रै हो, कुनै बेला फुर्सद् भै हाल्यो भने चिहाउने त छदैछ, नत्र त सबै माहिर खेलाडि उतै हुदा, भरमग्दुर रमाइलो त गर्नै पर्यो नि।

Read Full Discussion Thread for this article