Posted by: ritthe December 20, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        
दोश्रो राउन्ड को जदौ गरे है सबैलाई
निक्कै रमाइलो हुँदै रहेछ
आफु त यहाँ दल्या दलियै
हन हाम्रो सुन्तले लाई कस्ले गाली गर्‍यो ह? ल कस्को हिम्मत छ सुन्तले लाई गाली गर्ने लु आओ सिङल सिङल
हो भन्या, त्यस्तो रमाइलो धागो बनाउदा नि गाली गर्ने हो त कसैले? मलाई त जे होस् रमाइलो लाग्यो त्यो पढेर


Read Full Discussion Thread for this article