Posted by: Birkhe_Maila December 20, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

सबैलाई फेरि पनि जदौ!

हो हो म नलिखुट्टो खुर्केर बसेको नै हो!

ल ठुल्दाई तपाइँको इलाहाबादी गफ सुनेर बिताउने हो भेला! बरु हिजोको हजुरको कल मिस भएर फोनमा मिस्ड कलको डिस्प्ले आएकोमा क्षमा प्रार्थी छु!

के छ सुन्तले? हैन हैन मजाको धागो खोल्या हो त्यो। बरु यसो ३० बर्षे ठिटाहरुको उमेरमा चाहिँ बोल्ड अक्षरमा लेख्या भ' हुन्तो नि। के जाति आफ्नो त नाम हेरेरै बुढो भनेर तल नपढ्लान भन्ने डर के!

 

Read Full Discussion Thread for this article