Posted by: Rahuldai December 20, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        
सुन्तले, लाइभ भनेको त्यस्तै हो, कस्लाई फुर्सद हुने? संसार भरिका गफाडिशिरोमणिहरुको भेलामा, मेला मा। गफ दिदैं गफ लिदैं ब्यस्त र मस्त हुने होला। ७ दिन सात रात गफ दिन सक्ने इलाहाबादीको तर्फबाट चाहि आश नगर्नु होला। अलि कम गफाडि भनेको चित्रे हो, उ पनि २ दिन २ रात त नन् स्टाप गफ दिने भा छ। अरुको कुरै नगरम्।
Read Full Discussion Thread for this article