Posted by: world_map December 20, 2007
Login in to Rate this Post:
0
?
सुन्तले फोटूको लाइभ अपडेट ढिलो भयो भने फून गरेर आवाज मात्र भए नि सुन्न सक्नु हुन्छ लाइभ!
लाइभ अपडेटको जिम्मा म चैं लिन्नँ, फेरी कम्पुटरमा टाँस्या टाँस्यै भएर रमाइलो गर्नै नपाइएला नि!
लाइभ अपडेटको जिम्मा म चैं लिन्नँ, फेरी कम्पुटरमा टाँस्या टाँस्यै भएर रमाइलो गर्नै नपाइएला नि!