Posted by: SurNaTal December 20, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

सब जाना भेलाको कुरामा मस्त। हाम्लाइ चाहि LIVE UPDATE चहिन्छ है, भन्देको छु।

प्रत्यक १०-१० मिनेटमा फोटो सहित को update आउनु पर्छ। तेस्पछि कुन फोटो कस्को हो चिन्ने काम हाम्रो। update को जिम्मा कस्ले लिने हो, अहिले नै छिनो फानो गर्नु पर्यो।

Read Full Discussion Thread for this article