Posted by: भउते December 20, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

धन्यबाद नेप्चे। गुरु-दक्षिणा तयार पारेर राख है, मेरो ज्यान बरु नबचाए नि क्यै छैन। तर दक्षिणा छैँ चाहिन्छ, चाहिन्छ।

चित्रे, कस्तो छ त तयारी? ग्याङ-फाइटको लागि पाखुरामा तेल दलेर बस्या हो?

ओइ थुल्ननी, तिमेरु नि अगिल्लै दिन आउ न यार। १२ बजे सम्म त दिन नै हो नि। हामी आउँदा नि अबेर नै हुन्छ के रे। राहुलदा' हरु सुतिसकेको भए नि कठालोमा समाएर घिच्याएर ले'र आउ के।  

जिम्मालबा' नलीखुट्टो खुर्कँदै होलान्।

Read Full Discussion Thread for this article