Posted by: dipika02 December 20, 2007
मेरो अनुमानमा सझा बासि
Login in to Rate this Post:     0       ?        

नेपाल को छोरा ज्यु, त्यस्तो पिरै परेको त होइन, तर साँच्चिकै बिस बर्ष बनाउदा त मेरा यत्तिका समय पढ्नमा लागएको त खेरै पो गयो कि झैं लागेर कुरो चुवाइहालेँ, यस्तो बोल्यो कि पोल्यो मा पर्दा त के के सुनियो के के

फेरि सुन्तले ज्यु ले घटाउन पनि एक् दुइ बर्ष पो घटौने त तेसरि ड्याङ् डुङ् घटाउने हो त भन्या,खुशी हुन पनि जिस्का पो होकी भने झैं लाग्यो आफुलाई

Read Full Discussion Thread for this article