Posted by: Nepal ko chora December 20, 2007
Login in to Rate this Post:
0
?
चित्रे चिम्पान्जी,
हो हो। जाच सकेर अलि फुर्सद पा इ एको छ। तिम्रो काम कस्तो चल्दै छ नि?
गुरु,
धोबी पछाड को चिन्ता न गरुम। हामी छदै छौ नि। गुरु को जिउ धन को जिम्मा यो चेलो को भो।